समाचार
सेवाहरु
व्यहोरा खुलेको निवेदन,
नाता प्रमाणित प्रमाण पत्र,
जग्गा धनि प्रमाण पुर्जा,
मृत्यु दर्ता प्रमाण पत्र,
हकवालाको नागिरकताको प्रमाण पत्र,
हकदारहरुको फोटो २/२ प्रति,
अंशवण्डाको हक स्थापित भएको अवस्थामा अं.व. पत्रको प्रतिलिपी ,
चालु आर्थिक बर्ष सम्मको एकिकृत सम्पत्तिकर तिरेको रसिदको फोटोकपी ,
मालपोत कर
व्यहोरा खुलेको निवेदन,
नाता प्रमाणित गर्नेको  जन्म दर्ता÷नागरिकता,
दुवै पक्षको पासपोर्ट साईजको दुई÷दुई  प्रति फोटोहरु,
आवश्यकता अनुसार जन्म,विवाह,मृत्यु दर्ता, बसाई सराई प्रमाण पत्र,
चालु आ.व. सम्म एकिकृत सम्पत्ति कर तिरेको रसिद
व्यहोरा खुलेको निवेदन,
अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार,
साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुष्टि गर्ने कागजातहरु ,
पार्सपोर्ट साईजको फोटो ४ प्रति,
चालु आ.व. सम्म एकिकृत सम्पत्ति कर तिरेको रसिद,
सर्जमिन मुचुल्का, अनुसुचि फाराम
•	व्यहोरा खुलेको निवेदन
•	नागरिकताको प्रतिलिपि
•	सम्बन्धित वडाको सिफारिस
•	अस्पतालको कागजपत्र
•	भुक्तानी माग निवेदन
•	सम्बन्धित वडाको सिफारिस
•	कार्य सम्पन्न प्राविधिक मुल्याङ्कन
•	नगरपालिका स्तरीय अनुगमन समितिको प्रतिवेदन
•	प्रमाणित बिल भरपाईहरु
•	बीस हजार भन्दा माथिको सामाग्री खरिद भए अनिवार्य रुपमा भ्याट बिल
•	सामाजिक परिक्षण तथा सार्वजनिक सुनुवाई प्रतिवेदन
•	योजना शुरु हुनु पुर्व सञ्चालन हुदैँ गर्दा र सम्पन्न भै सकेपछिको (३ चरणको) केही तस्वीरहरु
•	उपभोक्ता समितिले आय व्ययको सम्बन्धमा गरेको निर्णय प्रतिलिपि
•	पाँच लाख भन्दा माथिको योजनाको हकमा अनिवार्य रुपमा होडिङबोर्ड राखिएको फोटोहरु
•	मेसिनरी उपकरणबाट काम गरेको भए सो को अनिवार्य रुपमा भ्याट विल
•	सम्झौता माग निवेदन
•	सम्बन्धित वडाको सिफारिस
•	वडा अध्यक्ष वा वडा सदस।यको रोहबरमा उपभोक्ता समिति गठन गरि वडा अध्यक्षबाट प्रमाणित निर्णयको प्रतिलिपि
•	उपभोक्ता समितिले गरेको निर्णयको प्रतिलिपि
•	उपभोक्ता समितिको सबै सदस्यको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
•	प्राविधिक लागत अनुमान
•	समितिको अध्यक्ष, कोषाध्यक्ष र सचिवको फोटो सहितको उपस्थिति
व्यहोरा खुलेको निवेदन,
नागिरकताका अनुसुचि फाराम,
बंशजको नाता खुल्ने व्यक्तिकोे नागरिकताको प्रमाण पत्र,
नाता खुल्ने व्यक्तिको सनाखत,
विवाहित महिलाको लागि  विवाह दर्ताको प्रमाण पत्र ,
वसाई सरी आएको हकमा वसाँई सराई को प्रमाण पत्र ,
पासपोर्ट साइजको फोटो ४ प्रति ,
जन्म दर्ताको प्रमाण पत्र ,
निवेदकको ३ पुस्ता भित्रको सनाखत गर्ने व्यक्तिको नागरिकता सहित लिई आउनुपर्ने ,
चालु आ.व. सम्म एकिकृत सम्पत्ति कर तिरेको रसिद
                
                
                
                