समाचार
वडा नं. ८
हलेसी तुवाचुङ नगरपालिका वडा नं ८ साविक धितुङ गाँउ विकास समितिका वडाहरू १,२,३,४,५,६,७,८ र ९ मिलेर बनेको छ। यस वडा ३२.२१ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ। यहाँको जनसंख्या ३०६२ रहेको छ। यस वडाका वडा अध्यक्ष श्री पृथ्वीराज राई हुन्।
निर्वाचित पदाधिकारी:
वडा अध्यक्ष
पृथ्वीराज राई
सम्पर्क नं : ९८४२९५०७६६
वडा सदस्य
१. शान्ति राई
सम्पर्क नं : ९८१९७९६१०२
२. हल्कीमाया सार्की
सम्पर्क नं : ९८४२८०४९८५
३. खेमराज कार्की
सम्पर्क नं : ९८११७१७६१०
४. राज बहादुर बुढाथोकी
सम्पर्क नं : ९८६२८६२२०८
वडा सचिव :
सुबिन कुमार दनुवार
सम्पर्क नं : ९८५२०३१३८१
Population:
३०६२
Ward Contact Number:
-