समाचार
वडा नं. २
हलेसी तुवाचुङ नगरपालिका वडा नं २ साविक डिकुवा गाँउ विका समितिका वडाहरू १,२,३,४,५,६,७,८ र ९ मिलेर बनेको छ। यस वडा ३४.४ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ। यहाँको जनसंख्या २६९१ रहेको छ। यस वडाका वडा अध्यक्ष श्री हरि कुमार खड्का हुन्।
निर्वाचित पदाधिकारी:
वडा अध्यक्ष
हरि कुमार खड्का
सम्पर्क नं : ९८५२८४९३४२
वडा सदस्य
१. मानकुमारी राई
सम्पर्क नं : ९८०७२७४५४
२. फुलकुमारी वि.क.
सम्पर्क नं : ९८६२९७९५०१
३. घनश्याम राई
सम्पर्क नं : ९८६२८१८९३५
४. नृप बहादुर राई
सम्पर्क नं : ९८४०५५०८०६
वडा सचिव :
नारायण आचार्य
सम्पर्क नं : ९८६२६१८४२९
Population:
२६९१
Ward Contact Number:
-