समाचार
वडा नं. ९
हलेसी तुवाचुङ नगरपालिका वडा नं ९ साविक सल्ले गाँऊ विकास समितिका वडाहरू १,२,३,४,५,६,७,८ र ९ मिलेर बनेको छ। यस वडा १६.०७ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ। यहाँको जनसंख्या १५७१ रहेको छ। यस वडाका वडा अध्यक्ष श्री काशीराज राई हुन्।
निर्वाचित पदाधिकारी:
वडा अध्यक्ष
काशीराज राई
सम्पर्क नं : ९८०४७१५४८९
वडा सदस्य
१. नन्दकुमारी श्रेष्ठ
सम्पर्क नं : ९८४३२१८६५२
२. हिमला वि.क.
सम्पर्क नं : ९८०८६२९२६७
३. गणेश पौडेल
सम्पर्क नं : ९८६२८१३७८७
४. भुमिश्वर राई
सम्पर्क नं : ९८४०२१४९१५
वडा सचिव :
पर्शु राम कार्की
सम्पर्क नं : ९८६२८४०४४१
Population:
१५७१
Ward Contact Number:
-