समाचार
वडा नं. ४
हलेसी तुवाचुङ नगरपालिका वडा नं ४ साविक बडहरे गाँउ विका समितिका वडाहरू १,२,३,४,५,६,७,८ र ९ मिलेर बनेको छ। यस वडा १२.०१ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ। यहाँको जनसंख्या १९०९ रहेको छ। यस वडाका वडा अध्यक्ष श्री किशोर बस्नेत हुन्।
निर्वाचित पदाधिकारी:
वडा अध्यक्ष
किशोर कुमार वस्नेत
सम्पर्क नं : ९८५११०२७४७
वडा सदस्य
१. गंगादेवी दाहाल
सम्पर्क नं : ९८१५७४६९४७
२. कमला दमाई
सम्पर्क नं : ९८०४७८६७०५
३. भेष बहादुर खत्री
सम्पर्क नं : ९८०५९८५४५६
४. शेष कुमार पौडेल
सम्पर्क नं : ९८४३१५४३२०
वडा सचिव :
पवित्रा खड्का
सम्पर्क नं : ९८४३८५१५७०
Population:
१९०९
Ward Contact Number:
-