FAQs Complain Problems

वडा नं. ११

हलेसी तुवाचुङ नगरपालिका वडा नं ११ साविक राजापानी गाँऊ विकास समितिका वडाहरू १,२,३,४,५,६,७,८ र ९ मिलेर बनेको छ। यस वडा ५३.०७ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ। यहाँको जनसंख्या ३२८९ रहेको छ। यस वडाका वडा अध्यक्ष श्री अनिश कार्की हुन्।

निर्वाचित पदाधिकारी:

 वडा अध्यक्ष

श्री अनिश कार्की

 सम्पर्क नं :९८४३१७५११७

वडा सदस्य 

१. श्री नारायण बा. कार्की

    सम्पर्क नं : ९८६२६२०७७१

२. श्री बुद्घि नारायण श्रेष्ठ

    सम्पर्क नं : ९८४२९९२१६७

३. श्री निर्मला बुढाथोकी

    सम्पर्क नं : 9813147651

४. श्री नर्मदा दमाइ 

    सम्पर्क नं : 9813272709

वडा सचिव :

सुरेन्द्र थापा 

सम्पर्क नं : 9842942106 

 

Population: 
३२८९
Ward Contact Number: 
-

जन प्रतिनिधि

वडा अध्यक्ष

९८४३१७५११७

वडा सदस्य

९८६२६२०७७१

वडा सदस्य

९८४२९९२१६७

वडा सदस्य

9813147651

वडा सदस्य

9813272709