समाचार
वडा नं. ३
हलेसी तुवाचुङ नगरपालिका वडा नं ३ साविक च्यास्मीटार गाँउ विका समितिका वडाहरू १,२,३,४,५,६,७,८ र ९ मिलेर बनेको छ। यस वडा २१.७१ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ। यहाँको जनसंख्या २८६९ रहेको छ। यस वडाका वडा अध्यक्ष श्री भलाराज राई हुन्।
निर्वाचित पदाधिकारी:
वडा अध्यक्ष
भलाराज राई
सम्पर्क नं : ९८४२९०५६८३
वडा सदस्य
१. कमलकुमारी राई
सम्पर्क नं : ९८१९७९७४३७
२. प्रेमकुमारी वि.क.
सम्पर्क नं : ९८६२८५११४९
३. कुल बहादुर राई
सम्पर्क नं : ९८६०८६४७२६
४. ज्ञान कुमार अधिकारी
सम्पर्क नं : ९८२७७५४०२६
वडा सचिव :
प्रकाश भण्डारी
सम्पर्क नं : ९८४१४७०८०४
Population:
२८६९
Ward Contact Number:
-