समाचार
वडा नं. १०
हलेसी तुवाचुङ नगरपालिका वडा नं १० साविक अर्खौले गाँऊ विकास समितिका वडाहरू १,२,३,४,५,६,७,८ र ९ मिलेर बनेको छ। यस वडा २४.४८ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ। यहाँको जनसंख्या ३५६८ रहेको छ। यस वडाका वडा अध्यक्ष श्री ज्ञान बहादुर पुरी हुन्।
निर्वाचित पदाधिकारी:
वडा अध्यक्ष
ज्ञान बहादुर पुरी
सम्पर्क नं : ९८१५७५८३४४
वडा सदस्य
१. रमा श्रेष्ठ
सम्पर्क नं : ९८१३५६५८५०
२. सरस्वती दर्जी
सम्पर्क नं : ९८१५७५६८५६
३. केशव श्रेष्ठ
सम्पर्क नं : ९८१८४०९८५९
४. पूर्ण बहादुर मगर
सम्पर्क नं : ९८१७७३०५१७
वडा सचिव :
सुरेन्द्र थापा
सम्पर्क नं : ९८४२९४२१०६
Population:
३५६८
Ward Contact Number:
-