समाचार
वडा नं. ६
हलेसी तुवाचुङ नगरपालिका वडा नं ६ साविक मंगलटार गाँउ विकास समितिका वडाहरू १,२,३,४,५,६,७,८ र ९ मिलेर बनेको छ। यस वडा ११.६ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ। यहाँको जनसंख्या २८०० रहेको छ। यस वडाका वडा अध्यक्ष श्री रमेश कुमार राउत हुन्।
निर्वाचित पदाधिकारी:
वडा अध्यक्ष
रमेश कुमार राउत
सम्पर्क नं : ९८५१००२३५४
वडा सदस्य
१. मन्जु कार्की बस्नेत
सम्पर्क नं : ९८६२८२८०९०
२. धनलक्षी कामी
सम्पर्क नं : ९८१३४३८८१५
३. ठाकुर सिं आलेमगर
सम्पर्क नं : ९८१९६७३८९०
४. दिपक कुमार राई
सम्पर्क नं : ९८१८९६४४४९
वडा सचिव :
ददीप्रसाद आचार्य
सम्पर्क नं : ९८४२८८७०६८
Population:
२८००
Ward Contact Number:
-