समाचार
वडा नं १ (बाहुनिडाँडा)
हलेसी तुवाचुङ नगरपालिका वडा नं १ साविक बाहुनिडाँडा गाँउ विका समितिका वडाहरू १,२,३,४,५,६,७,८ र ९ मिलेर बनेको छ। यस वडा २६.५८ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ। यहाँको जनसंख्या २९८२ रहेको छ। यस वडाका वडा अध्यक्ष श्री रुद्र कुमार राई हुन्।
निर्वाचित पदाधिकारी:
वडा अध्यक्ष
रुद्र कुमार राई
सम्पर्क नं : ९८४२८०८५८४
वडा सदस्य
१. सुमित्रा राई
सम्पर्क नं : ९८६११११०००
२. छन्दमाया दमाई
सम्पर्क नं : ९८१८५९३०८८
३. विरधन राई
सम्पर्क नं : ९८६१६८५७९४
४. शिव कुमार कार्की
सम्पर्क नं : ९८६१६३१८५९
वडा सचिव :
सरला राई
सम्पर्क नं : ९८६६३३७९९२
Population:
२९८२
Ward Contact Number:
-