समाचार
वडा नं. ५
हलेसी तुवाचुङ नगरपालिका वडा नं ५ साविक दुर्छिम गाँउ विकास समितिका वडाहरू १,२,३,४,५,६,७,८ र ९ मिलेर बनेको छ। यस वडा ३३.१६ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ। यहाँको जनसंख्या ४३३५ रहेको छ। यस वडाका वडा अध्यक्ष श्री रमेश तिवारी खत्री हुन्।
निर्वाचित पदाधिकारी:
वडा अध्यक्ष
रमेश तिवारी खत्री
सम्पर्क नं : ९८५१२१५३३०
वडा सदस्य
१. भद्रकला राई
सम्पर्क नं : ९८०५९९१२१७
२. कुमारी परीयार
सम्पर्क नं : ९८११७२६२६७
३. हर्कराज राई
सम्पर्क नं : ९८०३८५९५८४
४. फलाम सिं राई
सम्पर्क नं : ९८०३६०५९३२
वडा सचिव :
कविता तामाङ
सम्पर्क नं : ९८४२९४००८७
Population:
४३३५
Ward Contact Number:
-