समाचार
घर नक्सा पास
सेवा प्रकार:
लाग्ने समय: 
२१ दिन
जिम्मेवार अधिकारी: 
ईन्जिनियर
सेवा दिने कार्यालय: 
नगरपालिका कार्यालय (पुर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखा)
सेवा शुल्क: 
भवन आचारसंहिता ऐन बमोजिम
आवश्यक कागजातहरु: 
नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि
दरखास्त फारम
जग्गाधनी दर्ता प्रमाण पुर्जाको नक्कल
हालै सम्पति कर तिरेको रसिदको नक्कल
नापीको नक्शा
नगरपालिकाबाट उपलब्ध हुने नक्सा किताब
ईजाजत प्राप्त कन्सल्टेन्सीबाट तयार गरिएको घरको ट्रेसपेपरमा तयार गरिएको घरको ट्रेसपेपरमा तयार गरिएको नक्शा,१,प्रतिलिपि,१
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                        