Submitted on: Tue, 09/03/2019 - 15:29
हलेसी तुवाचुङ नगरपालिकाको राजपत्र खण्ड-२ भाग २ मा प्रकाशित अपाङ्गता भएको व्यक्तिको परिचयपत्र वितरण कार्यविधि, २०७५ को परिच्छेद- ४(७) 'ड' मा उल्लेख गरिएको हरफहरु मध्ये अन्तिम वाक्यमा उल्लेख भएको "अन्य नदेखिने र पहिचान गर्न कठिन हुने अपाङगहरुलाई डाक्टरको रिपोर्ट अनिवार्य ल्याउनु पर्नेछ" भन्ने वाक्य