FAQs Complain Problems

वृहत पोषण प्याकेज सम्बन्धि आधारभुत क्षमता अभिवृधि तालिम सम्पन्न

वृहत पोषण प्याकेज सम्बन्धि आधारभुत क्षमता अभिवृधि तालिम सम्पन्न

मिति २०७८/११/६ गतेदेखि १२ गते सम्म हलेसी तुवाचुंङ नगरपालिकाको नगर स्वास्थ्य शाखा अन्तर्गतका २५ जना स्वास्थ्यकर्मीहरुलाई वृहत पोषण प्याकेज सम्बन्धि "आधारभुत क्षमता अभिवृधि तालिम  " संचालनगरियो |  तालिम संचालनार्थ प्रशिक्षक  श्री शान्तिलाल श्रेष्ठ ज्यु ओखलढुंगाबाट पाल्नुभएको थियो |  यस नगरपालिकाका मेयर ईवन राई ज्यूको अध्यक्षतामा एवम् अतिथि प्रमुख प्रशासकीय अधिकृत श्री रवि किरण आचार्य, ५ न. वडा अध्यक्ष श्री रमेश तिवारी, युवा समाजसेवी द्धय कमल गिरि र देवराज के. सी,  नगर स्वास्थ्य शाखा संयोजक श्री खेमराज आचार्य, सह संयोजक प्रकाश घिमिरे लगायतको महानुभावहरुको उपस्थितिमा यस आधारभुत क्षमता अभिवृधि तालिमको  समापन कार्यक्रम आज नगर सभा हलमा  एक समारोह बीच सभ्य र भब्य रुपमा सम्पन्न गरियो |

आर्थिक वर्ष: