FAQs Complain Problems

विवाह दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
प्रक्रिया मिलाई आइको खण्डमा सोही दिन
जिम्मेवार अधिकारी: 
स्थानीय पञ्‍जिकाधिकारी, वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र नि:शुल्क, ३५ देखि ७० दिन भित्र रू.८।- र सो भन्दा बढी भएमा रू ५०।-
आवश्यक कागजातहरु: 

पति पत्नी दुवैेको नागरिकताको प्रमाणपत्र, ना.प्र. नभएको भए जन्म दर्ता र बावु आमाको नागरिकता, दर्ता विवाह भए सोको प्रमाणपत्र सहित दुवै जना उपस्थित हुनुपर्ने ।