FAQs Complain Problems

विधुतीय मिल वितरण

हलेसी तुवाचुंङ नगरपालिकाले ३ कृषक समूह सहित १३ आमा समुहलाई विधुतीय मिल वितरण गरेको छ | मंगलबार मेयर इवन राई ज्यूको उपस्थितिमा एक कार्यक्रम आयोजना  गरि मिल वितरण गरिएको हो | 

 

आर्थिक वर्ष: