FAQs Complain Problems

जानकारी सम्बन्धमा।।

जानकारी सम्बन्धमा।। प्रस्तुत विषयमा चालु आर्थिक वर्ष २०७९/०८० मा स्वीकृत भएका योजना तथा कार्यक्रमहरूको मिति २०७९ चैत्र ३० गते भित्र योजना तथा कार्यक्रम सम्झौता गर्ने समयसिमा तोकि सूचना प्रकाशन गरिएकोमा, हाल कुनै पनि योजना तथा कार्यक्रमको सम्झौता नहुने तथा गत आ.व. र चालु आ.व.का योजनाहरूले मिति २०८० जेठ ३० गते भित्र अन्तिम फरफारक गरि भुक्तानी लिनहुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।

आर्थिक वर्ष: