FAQs Complain Problems

जन्म दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
प्रक्रिया मिलाई आइको खण्डमा सोही दिन
जिम्मेवार अधिकारी: 
स्थानीय पञ्‍जिकाधिकारी, वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र नि:शुल्क, ३५ देखि ७० दिन भित्र रू.८।- र सो भन्दा बढी भएमा रू ५०।-
आवश्यक कागजातहरु: 

शिशुको बाबु–आमाको नागरिकताको प्रमाणपत्र, उमेर खुलेको प्रमाणको आधारमा परिवारको मुख्य व्यक्ति वा सबै भन्दा जेठो व्यक्तिले सूचना दिने ।