FAQs Complain Problems

वडा नं. ९

हलेसी तुवाचुङ नगरपालिका वडा नं ९ साविक सल्ले गाँऊ विकास समितिका वडाहरू १,२,३,४,५,६,७,८ र ९ मिलेर बनेको छ। यस वडा १६.०७ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ। यहाँको जनसंख्या १५७१  रहेको छ। यस वडाका वडा अध्यक्ष श्री काशीराज राई  हुन्।

निर्वाचित पदाधिकारी:

 वडा अध्यक्ष

 काशीराज राई

 सम्पर्क नं : ९८०४७१५४८९

वडा सदस्य 

१. नन्दकुमारी श्रेष्ठ

    सम्पर्क नं : ९८४३२१८६५२

२. हिमला वि.क.

    सम्पर्क नं : ९८०८६२९२६७

३. गणेश पौडेल

    सम्पर्क नं : ९८६२८१३७८७

४. भुमिश्वर राई

    सम्पर्क नं : ९८४०२१४९१५

Population: 
१५७१
Ward Contact Number: 
-

जन प्रतिनिधि

काशीराज राई

वडा अध्यक्ष

९८६२६८५२४६