FAQs Complain Problems

वडा नं. ६

हलेसी तुवाचुङ नगरपालिका वडा नं ६ साविक मंगलटार गाँउ विकास समितिका वडाहरू १,२,३,४,५,६,७,८ र ९ मिलेर बनेको छ। यस वडा ११.६ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ। यहाँको जनसंख्या २८०० रहेको छ। यस वडाका वडा अध्यक्ष श्री रमेश कुमार राउत  हुन्।

निर्वाचित पदाधिकारी:

 वडा अध्यक्ष

 रमेश कुमार राउत

 सम्पर्क नं : ९८५१००२३५४

वडा सदस्य 

१. मन्जु कार्की बस्नेत  

    सम्पर्क नं : ९८६२८२८०९०

२. धनलक्षी कामी

    सम्पर्क नं : ९८१३४३८८१५

३. ठाकुर सिं आलेमगर

    सम्पर्क नं : ९८१९६७३८९०

४. दिपक कुमार राई

    सम्पर्क नं : ९८१८९६४४४९

Population: 
२८००
Ward Contact Number: 
-

जन प्रतिनिधि

रमेश कुमार राउत

वडा अध्यक्ष

९८५१००२३५४