FAQs Complain Problems

वडा नं. २

हलेसी तुवाचुङ नगरपालिका वडा नं २ साविक डिकुवा गाँउ विका समितिका वडाहरू १,२,३,४,५,६,७,८ र ९ मिलेर बनेको छ। यस वडा ३४.४ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ। यहाँको जनसंख्या २६९१ रहेको छ। यस वडाका वडा अध्यक्ष श्री हरि कुमार खड्का हुन्।

निर्वाचित पदाधिकारी:

 वडा अध्यक्ष

 हरि कुमार खड्का

 सम्पर्क नं : ९८५२८४९३४२

वडा सदस्य 

१. मानकुमारी राई  

    सम्पर्क नं : ९८०७२७४५४

२. फुलकुमारी वि.क.

    सम्पर्क नं : ९८६२९७९५०१

३. घनश्याम राई

    सम्पर्क नं : ९८६२८१८९३५

४. नृप बहादुर राई

    सम्पर्क नं : ९८४०५५०८०६

Population: 
२६९१
Ward Contact Number: 
-

जन प्रतिनिधि

हरि कुमार खड्का

वडा अध्यक्ष

९८५२८४९३४२