समाचार
वडा नं. ५
हलेसी तुवाचुङ नगरपालिका वडा नं ५ साविक दुर्छिम गाँउ विकास समितिका वडाहरू १,२,३,४,५,६,७,८ र ९ मिलेर बनेको छ। यस वडा ३३.१६ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ। यहाँको जनसंख्या ३५९७ रहेको छ। यस वडाका वडा अध्यक्ष श्री रमेश तिवारी खत्री हुन्।