FAQs Complain Problems

वडा नं. १०

हलेसी तुवाचुङ नगरपालिका वडा नं १० साविक अर्खौले गाँऊ विकास समितिका वडाहरू १,२,३,४,५,६,७,८ र ९ मिलेर बनेको छ। यस वडा २४.४८ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ। यहाँको जनसंख्या ३५६८ रहेको छ। यस वडाका वडा अध्यक्ष श्री ज्ञान बहादुर पुरी  हुन्।

निर्वाचित पदाधिकारी:

 वडा अध्यक्ष

 ज्ञान बहादुर पुरी

 सम्पर्क नं : ९८१५७५८३४४

वडा सदस्य 

१. रमा श्रेष्ठ

    सम्पर्क नं : ९८१३५६५८५०

२. सरस्वती दर्जी

    सम्पर्क नं : ९८१५७५६८५६

३. केशव श्रेष्ठ

    सम्पर्क नं : ९८१८४०९८५९

४. पूर्ण बहादुर मगर

    सम्पर्क नं : ९८१७७३०५१७

Population: 
३५६८
Ward Contact Number: 
-

जन प्रतिनिधि

ज्ञान बहादुर पुरी

वडा अध्यक्ष

९८१५७५८३४४