वडा नं. ८

हलेसी तुवाचुङ नगरपालिका वडा नं ८ साविक धितुङ गाँउ विकास समितिका वडाहरू १,२,३,४,५,६,७,८ र ९ मिलेर बनेको छ। यस वडा ३२.२१ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ। यहाँको जनसंख्या २७२६ रहेको छ। यस वडाका वडा अध्यक्ष श्री पृथ्वीराज राई  हुन्।