FAQs Complain Problems

वडा नं. ११

हलेसी तुवाचुङ नगरपालिका वडा नं ११ साविक राजापानी गाँऊ विकास समितिका वडाहरू १,२,३,४,५,६,७,८ र ९ मिलेर बनेको छ। यस वडा ५३.०७ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ। यहाँको जनसंख्या ३२८९ रहेको छ। यस वडाका वडा अध्यक्ष श्री सन्तोष खत्री  हुन्।

निर्वाचित पदाधिकारी:

 वडा अध्यक्ष

 सन्तोष खत्री

 सम्पर्क नं : ९८०४७९७३९३

वडा सदस्य 

१. कोपीला कार्की

    सम्पर्क नं : ९८१४७४७०९०

२. पवित्रा वि.क.

    सम्पर्क नं : ९८०८५४२२०२

३. गोविन्द बहादुर थापा मगर

    सम्पर्क नं : ९८१९९०८५२४

४. प्रदिप राई

    सम्पर्क नं : ९८१४७३८४२५

Population: 
३२८९
Ward Contact Number: 
-

जन प्रतिनिधि

सन्तोष खत्री

वडा अध्यक्ष

९८०४७९७३९३