वडा नं. ४

हलेसी तुवाचुङ नगरपालिका वडा नं ४ साविक बडहरे गाँउ विका समितिका वडाहरू १,२,३,४,५,६,७,८ र ९ मिलेर बनेको छ। यस वडा १२.०१ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ। यहाँको जनसंख्या १४७७ रहेको छ। यस वडाका वडा अध्यक्ष श्री किशोर बस्‍नेत हुन्।