FAQs Complain Problems

वडा नं. १

हलेसी तुवाचुङ नगरपालिका वडा नं १ साविक बाहुनिडाँडा गाँउ विका समितिका वडाहरू १,२,३,४,५,६,७,८ र ९ मिलेर बनेको छ। यस वडा २६.५८ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ। यहाँको जनसंख्या २९८२ रहेको छ। यस वडाका वडा अध्यक्ष श्री रुद्र कुमार राई हुन्।

निर्वाचित पदाधिकारी:

 वडा अध्यक्ष

 रुद्र कुमार राई

 सम्पर्क नं : ९८४२८०८५८४

वडा सदस्य 

१. सुमित्रा राई   

    सम्पर्क नं : ९८६११११०००

२. छन्दमाया दमाई

    सम्पर्क नं : ९८१८५९३०८८

३. विरधन राई

    सम्पर्क नं : ९८६१६८५७९४

४. शिव कुमार कार्की

    सम्पर्क नं : ९८६१६३१८५९

 

Population: 
२९८२
Ward Contact Number: 
-

जन प्रतिनिधि

रुद्र कुमार राई

वडा अध्यक्ष

९८४२८०८५८४