FAQs Complain Problems

वडा नं १ (बाहुनिडाँडा)

हलेसी तुवाचुङ नगरपालिका वडा नं १ साविक बाहुनिडाँडा गाँउ विका समितिका वडाहरू १,२,३,४,५,६,७,८ र ९ मिलेर बनेको छ। यस वडा २६.५८ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ। यहाँको जनसंख्या २९८२ रहेको छ। यस वडाका वडा अध्यक्ष श्री रुद्र कुमार राई हुन्।

निर्वाचित पदाधिकारी:

 वडा अध्यक्ष

 रुद्र कुमार राई

 सम्पर्क नं : ९८४२८०८५८४

वडा सदस्य 

१. श्री विर धन राई 

    सम्पर्क नं : ९८४२८१३६३१

२. श्री डाक बा. कार्की

    सम्पर्क नं : ९८४२८१३६३१

३. श्री जोग माँया राई

    सम्पर्क नं : ९७४२८६७३२८

४. श्री सौमाँया वि.क

    सम्पर्क नं : ९७४६९९८९९०

वडा सचिव :

नारायण आचार्य 

सम्पर्क नं : 9862619429

 

 

Population: 
२९८२
Ward Contact Number: 
-

जन प्रतिनिधि

वडा अध्यक्ष

9842808584

वडा सदस्य

९८६१६८५७९४

वडा सदस्य

९८४२८१३६३१

वडा सदस्य

९७४२८६७३२८

वडा सदस्य

९७४६९९८९९०