FAQs Complain Problems

जानकारी सम्बन्धमा

हलेसी तुवाचुङ नगरपालिकाको राजपत्र खण्ड-२ भाग २ मा प्रकाशित अपाङ्गता भएको व्यक्तिको परिचयपत्र वितरण कार्यविधि, २०७५ को परिच्छेद- ४(७) 'ड' मा उल्लेख गरिएको हरफहरु मध्ये अन्तिम वाक्यमा उल्लेख भएको "अन्य नदेखिने र पहिचान गर्न कठिन हुने अपाङगहरुलाई डाक्टरको रिपोर्ट अनिवार्य ल्याउनु पर्नेछ" भन्ने वाक्यलाई २०७६/०५/१० गते बसेको कार्यापलिका बैठकले रद्द गरी अर्को नगर सभाले अनुमोदन गर्ने गरी कार्यविधि संशोधन गर्ने निर्णय गरेको व्यहोरा अनुरोध छ।

आर्थिक वर्ष: