FAQs Complain Problems

योजना सम्झौता

सेवा प्रकार:

लाग्ने समय: 
प्रक्रिया मिलाई आएको खण्डमा सोही दिन
जिम्मेवार अधिकारी: 
योजना अधिकृत(नगरपालिका) र वडा सचिव(वडा)
सेवा दिने कार्यालय: 
नगरपालिका कार्यालय (योजना उपशाखा) र वडा कार्यालय
सेवा शुल्क: 
नि:शुल्क
आवश्यक कागजातहरु: 

• सम्झौता माग निवेदन
• सम्बन्धित वडाको सिफारिस
• वडा अध्यक्ष वा वडा सदस।यको रोहबरमा उपभोक्ता समिति गठन गरि वडा अध्यक्षबाट प्रमाणित निर्णयको प्रतिलिपि
• उपभोक्ता समितिले गरेको निर्णयको प्रतिलिपि
• उपभोक्ता समितिको सबै सदस्यको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
• प्राविधिक लागत अनुमान
• समितिको अध्यक्ष, कोषाध्यक्ष र सचिवको फोटो सहितको उपस्थिति